दुर्गा प्रसाईँ र सेनाका प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति अशोक सिग्देलले राजसंस्था पुनस्र्थापनाका अभियन्ता र जनआन्दोलनका जनकमान्डर दुर्गा प्रसाईसँग अबको निकासको विषयमा छलफल गरेका छन् । सिग्देल र प्रसाईबीच छलफल भएको अभियन्ता गणेश घिमिरेले जानकारी दिए । घिमिरेले भोलि बिहान ८ बजे फेरि वार्ता हुने तय भएको बताए । वार…

दुर्गा प्रसाईँ र सेनाका प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति अशोक सिग्देलले राजसंस्था पुनस्र्थापनाका अभियन्ता र जनआन्दोलनका जनकमान्डर दुर्गा प्रसाईसँग अबको निकासको विषयमा छलफल गरेका छन् ।

सिग्देल र प्रसाईबीच छलफल भएको अभियन्ता गणेश घिमिरेले जानकारी दिए । घिमिरेले भोलि बिहान ८ बजे फेरि वार्ता हुने तय भएको बताए ।

वार्तामा विभिन्न पक्षका प्रतिनिधिहरूसँग पनि छलफल भइरहेको जनाइएको छ ।