मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त
काठमाडौँ। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।