सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन-जीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन-जीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।