पर्वत, १ जेठ । पर्वतको जलजला गाउँपालिकामा चितुवाको आ*क्रमणबाट २ जना घा*इते भएका छन् । घा*इते हुनेमा गाउँपालिकाको वडा नं. ८ नाग्लीवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार रहेका छन् ।
बिहीबार दिउँसो झन्डै साढे ३ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आ*क्रमण गरेको वडाध्यक्ष हरिबिकास जिसीले जानकारी दिए । आ*क्रमणबाट केसीको घाँटी र हातमा चो*ट लागेको छ भने परियारको हातमा चो*ट लागेको छ । केसीलाई ब*चाउने क्रममा परियार घा*इते भएका हुन् । घा*इते दुवै जनालाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । चितुवालाई स्थानीयले नि*यन्त्रणमा लिएपछि जिल्ला बन कार्यालय पर्वतको खोरमा राखिएको छ ।( साभार ढोरपाटन न्यूज)
दिउँसै बाघको आ*क्रमणबाट दुई जना घा*इते !
पर्वत, १ जेठ । पर्वतको जलजला गाउँपालिकामा चितुवाको आ*क्रमणबाट २ जना घा*इते भएका छन् । घा*इते हुनेमा गाउँपालिकाको वडा नं. ८ नाग्लीवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार रहेका छन् । बिहीबार दिउँसो झन्डै साढे ३ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा केस…
