जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन
काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको छानबिन आयोगको म्याद थप गर्ने निर्णय समेत गरेको छ…
