जनपक्षीय विद्यार्थी युनियनको हडतालले उपत्यकाका विद्यालय बन्द

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हडताल घोषणा गरेसँगै स्कुलहरू बन्द भएका छन् । विभिन्न १८ बुँदे माग राखेर हडतालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने वा बन्द गर्ने दोधार पछि स्कुलहरू बन्द गरिएको छ । जसका कारण स्कुल जान…

जनपक्षीय विद्यार्थी युनियनको हडतालले उपत्यकाका विद्यालय बन्द

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हडताल घोषणा गरेसँगै स्कुलहरू बन्द भएका छन् ।

विभिन्न १८ बुँदे माग राखेर हडतालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने वा बन्द गर्ने दोधार पछि स्कुलहरू बन्द गरिएको छ ।

जसका कारण स्कुल जान लागेका र स्कुल पुगी सकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन्