बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी 

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जहाँबाट उम्मेदवारी दिएपछि उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् । धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले ले…

बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी 

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जहाँबाट उम्मेदवारी दिएपछि उनलाई हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौँ ’’