प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । आतइबार ललितपुरको च्यासमा उनीहरुबीच भेटवार्ता भएके हो । उनीहरुबीच को पहिलो भेटवार्ता हो । दुई नेताबीच आसन्न प्रतिनिधिसभा निर्वाचन, राष्ट्रियसभा निर्वाचन र…

प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

आतइबार ललितपुरको च्यासमा उनीहरुबीच भेटवार्ता भएके हो । उनीहरुबीच को पहिलो भेटवार्ता हो ।

दुई नेताबीच आसन्न प्रतिनिधिसभा निर्वाचन, राष्ट्रियसभा निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यस्तै फागुन २१ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रमुख तीन दल तालमेल गरी चुनावमा जाने तयारी रहेको समेत बताइएको छ ।