रास्वपाले आज राजनीतिक समायोजन सभा गर्ने

काठमाडौं । रास्वपाले आज राजनीतिक समायोजन सभा गर्ने भएको छ । तराई-मधेश र विशेषगरी थारुवान क्षेत्रमा बलियो पकड भएका नेता-कार्यकर्ताहरूलाई समेट्दै रास्वपाले आज दिउँसो १ बजे ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्न लागेको हो । काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा ह…

रास्वपाले आज राजनीतिक समायोजन सभा गर्ने

काठमाडौं । रास्वपाले आज राजनीतिक समायोजन सभा गर्ने भएको छ ।

तराई-मधेश र विशेषगरी थारुवान क्षेत्रमा बलियो पकड भएका नेता-कार्यकर्ताहरूलाई समेट्दै रास्वपाले आज दिउँसो १ बजे ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्न लागेको हो ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने विशेष समारोहबीच नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्वनेतृत्व र थरुहट/थारुवान आन्दोलनका स्थापित अभियान्ताहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तय भएको छ ।