उज्यालो नेपालको अध्यक्ष बने कुलमान

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त भएका छन् । रास्वपा नेपालसँग एकता भाँडिएसँगै घिसिङ पार्टीको अध्यक्षमा नियुक्त भएको पार्टी प्रवक्ता डा।राजु थापाले जानकारी दिए । उनका अनुसार उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।

उज्यालो नेपालको अध्यक्ष बने कुलमान

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त भएका छन् ।

रास्वपा नेपालसँग एकता भाँडिएसँगै घिसिङ पार्टीको अध्यक्षमा नियुक्त भएको पार्टी प्रवक्ता डा।राजु थापाले जानकारी दिए ।

उनका अनुसार उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।