मुस्ताङबाट कांग्रेसको बिजयी सुरुवात, योगेश गौचन निर्वाचित

काठमाडाैं। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गल…

मुस्ताङबाट कांग्रेसको बिजयी सुरुवात, योगेश गौचन निर्वाचित

काठमाडाैं। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।