चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले चै…

चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।