स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने

सरकारले काठमाडौंको स्युचाटार क्षेत्रमा सार्वभौम एआई कम्प्युट केन्द्र बनाउने भएको छ । साथै, सरकारले नेपालबाट विदेशमा सूचना प्रविधि व्यापार गर्न सकिने अर्थमन्त्री स्वर्णिम वाग्लेले सुनाएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । वाग्लेले गणितलगायतका विधालाई प्रथामिकता दिइने बताइएका छन् ।…

स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने

सरकारले काठमाडौंको स्युचाटार क्षेत्रमा सार्वभौम एआई कम्प्युट केन्द्र बनाउने भएको छ ।

साथै, सरकारले नेपालबाट विदेशमा सूचना प्रविधि व्यापार गर्न सकिने अर्थमन्त्री स्वर्णिम वाग्लेले सुनाएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

वाग्लेले गणितलगायतका विधालाई प्रथामिकता दिइने बताइएका छन् ।

सूचना प्रविधि तथा एआई क्षेत्रमा काम गर्ने विश्वस्तरिय १५ जना सोधकर्तालाई नेपाल फर्केर योगदान गर्न आह्वान गर्ने बताइएको छ ।