दुर्गा प्रसाईं र धवलशमशेरबीचको ११ बुँदे सम्झाैता पत्रमा के छ ?

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपा छोडेका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ। शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्ता छन् सहमति

दुर्गा प्रसाईं र धवलशमशेरबीचको ११ बुँदे सम्झाैता पत्रमा के छ ?

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपा छोडेका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ।

शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस्ता छन् सहमति