रविको आग्रह- गुट उपगुटका नाममा राजनीति नगर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले दुःख गरेर पार्टी निर्माण गरेको स्मरण गर्दै गुट उपगुटका नाममा राजनीति नगर्न नेताहरूलाई आग्रह गरेका छन् । भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने भन्दै नेताहरूलाई भनेका हुन् ।

रविको आग्रह- गुट उपगुटका नाममा राजनीति नगर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले दुःख गरेर पार्टी निर्माण गरेको स्मरण गर्दै गुट उपगुटका नाममा राजनीति नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।

भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने भन्दै नेताहरूलाई भनेका हुन् ।