भारतले दियो प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो आएको छ। भारतले वालेन्द्रलाई भ्रमणको निमन्त्रणा पठाएको पुष्टि दिल्लीस्थित विदेश मन्त्रालयले मंगलबार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो कुराको पुष्टि गरेका हुन् । उनले मङ्गलबार पत…

भारतले दियो प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो आएको छ।

भारतले वालेन्द्रलाई भ्रमणको निमन्त्रणा पठाएको पुष्टि दिल्लीस्थित विदेश मन्त्रालयले मंगलबार गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो कुराको पुष्टि गरेका हुन् । उनले मङ्गलबार पत्रकार सम्मेलनमा बालेनलाई भ्रमणको निम्तो पठाइएको बताए।