रास्वपा बागलुङको सभापतिमा रायमाझी निर्वाचित

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा ढालेन्द्र रायमाझीले ९१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी पुनम शर्माले ८२ मत प्राप्त गरेका छन् ।

रास्वपा बागलुङको सभापतिमा रायमाझी निर्वाचित

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनमा ढालेन्द्र रायमाझीले ९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी पुनम शर्माले ८२ मत प्राप्त गरेका छन् ।