गुल्मी, चैत्र २० । ६ वर्षीय बालिकालाई जवरजस्तीकरणी गरेको अभियोगमा मुसिकोटबाट एक जना पक्राउ गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं ६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
बुधबार साँझ प्रहरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा मुसिकोटमा एक जना पक्राउ
गुल्मी, चैत्र २० । ६ वर्षीय बालिकालाई जवरजस्तीकरणी गरेको अभियोगमा मुसिकोटबाट एक जना पक्राउ गरेका छन् । मुसिकोट नगरपालिका वडा नं ६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । बुधबार साँझ प्रहरीले ती बालिकालाई जबरजस्ती क…
गुल्मी, चैत्र २० । ६ वर्षीय बालिकालाई जवरजस्तीकरणी गरेको अभियोगमा मुसिकोटबाट एक जना पक्राउ गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं ६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
बुधबार साँझ प्रहरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।