कोरोना शंकास्पद बाग्लुङ ताराखोलाका बालकको रिपोर्ट नेगेटिभ

[caption id="attachment_2812" align="alignnone" width="1282"] File Photo[/caption] चैत्र २१ बाग्लुङ । कोरोना शंकास्पद ताराखोलाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना भाइरसको आशंकामा उनको स्वाब परिक्षणपछि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य…

[caption id="attachment_2812" align="alignnone" width="1282"] File Photo[/caption] चैत्र २१ बाग्लुङ । कोरोना शंकास्पद ताराखोलाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना भाइरसको आशंकामा उनको स्वाब परिक्षणपछि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य निर्देशनालय पोखराका नवराज शर्माले जानकारी दिनुभयो । उनलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । उनको अवस्था अहिले सामान्य रहेको छ । बालक पोखरा स्थित गणेश टोलमा बस्दै आएका थिए ।