यस देशदुनिया खबरबाट अफिम खेतमा तीन व्यक्तिको संलग्नता शीर्षक समाचारमा प्रेस काउन्सिलमा उजुरी परेको भनि हामीलाई सन्देश प्राप्त भएको हुँदा सो समाचारको भूलसुधार गरिएको छ ।
प्रेस काउन्सिलबाट जारी पत्रकार आचारसंहितमा पालना गर्न हामी प्रतिवद्ध रहेको र आगामी दिनमा हामीबाट हुने कमिकमजोरीलाई थप जिम्मेवार बनि पाठकमाझ सामग्री पस्कन हामी कटिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।
असावधानीय सम्प्रेषण भएको समाचारबाट पिडितमा पर्न गएको असरप्रति हामी क्षमाप्राथी छौँ ।
सम्पादक