संसद् बैठकमै ढले सांसद भरत खड्का

प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढलेका छन् ।बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै कुर्सीमा ढलेका हुन् ।सांसद खड्का ढलेपछि सभामुख देवराज अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोकेका थिए ।सा

संसद् बैठकमै ढले सांसद भरत खड्का

प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढलेका छन् ।

बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै कुर्सीमा ढलेका हुन् ।

सांसद खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोकेका थिए ।

सांसद खड्का रक्तचापका कारण ढलेको बताइएको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।