धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार

काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका ३१ वर्षीय कैलाश रसाईलीको प्रहरीले उद्धार गरेको छ ।सुनसरी धरानका स्थायी घर भई धुम्बाराही बस्दै आएका रसाईली गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका थिए ।स्थानीयले खबर गरेपछि प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ ।

धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार

काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका ३१ वर्षीय कैलाश रसाईलीको प्रहरीले उद्धार गरेको छ ।

सुनसरी धरानका स्थायी घर भई धुम्बाराही बस्दै आएका रसाईली गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ ।