परिवारको सबै सदस्यका हात खुट्टाका २४ औला !

भारतको बिहारको एउटा गाउँमा एक परिवारका २५ सदस्यको हात खुट्टामा १२ /१२ औला छन् । सामान्य मानिसको १०/१० औला हुन्छन् । १२ औलाले पुरुषमा केही समस्या नभएपनि महिलाहरुको विवाहमा भने अफ्ठेरो भोग्नु परेको परिवारका सदस्यले बताएका छन् । उनीहरुले ती औलालाई भगवान दिएको आर्शिवादको रुपमा स्विका…

परिवारको सबै सदस्यका हात खुट्टाका २४ औला !
भारतको बिहारको एउटा गाउँमा एक परिवारका २५ सदस्यको हात खुट्टामा १२ /१२ औला छन् । सामान्य मानिसको १०/१० औला हुन्छन् । १२ औलाले पुरुषमा केही समस्या नभएपनि महिलाहरुको विवाहमा भने अफ्ठेरो भोग्नु परेको परिवारका सदस्यले बताएका छन् । उनीहरुले ती औलालाई भगवान दिएको आर्शिवादको रुपमा स्विकार गरेका छन् । उनीहरुको पुस्तौदेखी सबैको औला धेरै भएको बताएका छन् । कष्णा चौधरीले औला फिजीएकाले खुट्टामा लगाउने आरामदायी चप्पल नपाउने गुनासो गरेका छन् । एजेन्सी