बालेनले पोस्ट गरे स्वर्णिम र शिशिरसँगको तस्बिर, लेखे– ‘देश उभो लाउने टोली’

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो पोस्ट गर्दै देश उभलो लगाउने मान्छे भएको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा सक्रिय प्रधानमन्त्री बालेनले तस्बिरका साथमा लेखेका छन्-देश उभो लाउने टोली ।निक्कै मिहिनेती मान्छेहरु ।’

बालेनले पोस्ट गरे स्वर्णिम र शिशिरसँगको तस्बिर, लेखे– ‘देश उभो लाउने टोली’

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो पोस्ट गर्दै देश उभलो लगाउने मान्छे भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय प्रधानमन्त्री बालेनले तस्बिरका साथमा लेखेका छन्-


देश उभो लाउने टोली ।

निक्कै मिहिनेती मान्छेहरु ।’