बागलुङ । बागलुङ बजारमा घरको छतबाट खसेर एक बालक ग`म्भीर घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर–१० भकुण्डे घर भई हाल रामरेखा बस्दै आएका ७ वर्षिय निशान्त विक बिहिवार अपरान्ह घरको तीन तला माथिको छतबाट खसेका थिए ।
छतमा खेल्ने क्रममा अचानक खसेर ग`म्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । ग*म्भीर घाइते बिकलाई तत्काल उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । धौलागिरीमा सामान्य उपचार पश्चात थप उपचारकf लागि पोखरा लगिएको छ । CP - Aadarsa sanchar
बागलुङमा घरको तीन तलाबाट खसेर ७ वर्षिय बालक घाईते,अवस्था ग`म्भिर !
बागलुङ । बागलुङ बजारमा घरको छतबाट खसेर एक बालक ग`म्भीर घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर–१० भकुण्डे घर भई हाल रामरेखा बस्दै आएका ७ वर्षिय निशान्त विक बिहिवार अपरान्ह घरको तीन तला माथिको छतबाट खसेका थिए । छतमा खेल्ने क्रममा अचानक खसेर ग`म्भिर घाईते भएको जिल्ला प्रहरी कार…
