गुल्मीका कोरोना सक्रंमित यस्तो रोग लागेर बुटवल गएका थिए !!

गुल्मीका कोरोना सक्रंमित यस्तो रोग लागेर बुटवल गएका थिए !!

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीका कोरोना सक्रंमित युवा जण्डीसको उपचारका लागि अस्पताल गएको बताईएको छ । शिक्षण पेशा संलग्न उनलाई जण्डिस भएर उपचारका लागि ल्याइएको अस्पतालले बताएको छ ।

रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा शिल गरिएको छ । अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको हो । उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका पुर्कोटदहका ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमामा उपचार भइरहेको स्रोतको भनाई छ ।

प्रदेश ५ स्थित भैरहवाको प्रयोगशालामा उनको पीसिआर परिक्षण गर्दा ४१ वर्षीय पुरुषमा सक्रंमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताईएको छ । थप विवरण आउन बाँकी छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय