गुल्मीको वामीटक्सारमा ने बि संघको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

गुल्मीको वामीटक्सारमा ने बि संघको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रामकृस्ण कंडेल,वामीटक्सार – नेपाल बिधार्थी संघ मुसिकोट नगर समितिको आयोजनामा गुल्मीको वामीटक्सारमा प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ। नेपाल बिधार्थी संघका निबर्तमान केन्द्रिय सदस्य सुदर्शन खनालले बिधार्थी हरू लाई नेपाल बिधार्थी संघको भूमिका,बधार्थी आन्दोलन लगायतका बिषय हरूमा प्रशिक्षण दिनु भएको थियो।कार्यक्रममा नेपाली कॉग्रेस जिल्ला कार्य समिति सदस्य कल्पना घिमिरे,मुसिकोट नगरपालिका नेपाली कॉग्रेस छॉया सरकार प्रमुख झबिलाल भन्डारी,नेपाल बिधार्थी संघ गुल्मीका सह सचिब बिस्णु आचार्य,सन्चारकर्मी कौरब खत्री शिक्षक संघका मृगेन्द्र रिजाल लगायतले प्रशिक्षण सफलताको लागि शुभ कामना मन्तब्य राख्नु भएको थियो।

प्रशिक्षण कार्यक्रम नेपाल बिधार्थी संघका निबर्तमान केन्द्रिय सदस्य सुदर्शन खनालको प्रमुख आतिथ्यता,नेपाल बिधार्थी संघ मुसिकोट नगर कार्य समितिका का बा अध्यक्ष सुदिप रायमाझिको अध्यक्षता,नगर सचिब सुरज कार्कीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय