गुल्मीमा भीरबाट ल*डेर एकजनाको मृ*त्यु

गुल्मीमा भीरबाट ल*डेर एकजनाको मृ*त्यु

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अनिल खत्री गुल्मी । गुल्मीमा भीरबाट ल*डेर एकजनाको ज्या*न गएको छ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्ग ओख्लेदह स्थित एक जनाको भेँडा चराउन जानेक्रममा भीरबाट लडेर मृ*त्यु भएको बताईएको छ ।

जेष्ठ ३ गते बिहान भेडा चराउन जङ्गल गएका सो स्थानका ५० वर्षीय जित बहादुर चन्दको भिर बाट लडेर मृ*त्यु भएको बताईएको छ । बिहान भेडा चराउन गएका जित बहादुर साँझ अबेर सम्म घर नफर्किए पछि आफन्तले गाउँलेहरुको सहयोगमा राती अबेर सम्म जङ्गलमा खोजी गरेका थिए ।

उनी नभेटिए पछि पुनः गाउँले र आफ्नतहरुले आज आईतबार बिहान खोजी गर्न जादा घर देखि नजिकैको जङ्गलमा बाटो देखि करिब १५ मिटर जति तल खसेको अबस्थामा मृ*त फेला परेका थिए । उनिहरुको परिवारमा धेरै पहिले देखि नै अग्लुङ्गको सबैले भन्दा बढी संख्यामा भेडा पालन गर्दै आएको स्थानीय पत्रकार दिपक थापाले जानकारी दिनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय