गोरु काट्दै गर्दा ढोरपाटनबाट १० जना पक्राउ !

गोरु काट्दै गर्दा ढोरपाटनबाट १० जना पक्राउ !

देश दुनिया खबर
0 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

छविलाल पाण्डे, बुर्तिबाङ : इलाका प्रहरी कार्यालय बुर्तिबाङद्धारा ढोरपाटन नगरपालिका २ खप्तरीबाङमा गोरु काट्दै गरेकाे अवस्थामा १० जनालाई पक्राउ गरेकाे छ ।

विशेष सुराकिको आधारमा उनीहरुलाई गोरु गरू काट्दै राखेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक भण्डारीले बताए । उनीहरूलाइ अनुसन्धानकाे लागि जिल्ला पठाइएकाे उनकाे भनाइ छ

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निरीक्षक भण्डारी आएको ८ महिनामा विभिन्न नकारात्मक गतिविधी गर्ने व्यक्ति प्रकाउ परिरहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय