दिनेश शर्मा, भाद्र ३०, बाग्लुङ
जिल्ला अदालत बाग्लुङ का न्यायाधीश बासुदेब न्यौपाने ले जिल्ला अदालत बाग्लुङ ले सम्पादन गरेको कामकारबाही प्रती सेवाग्राही सङ्ग छलफल गर्नुभएको छ आइतबार अदालत मा आएका सेवाग्राही सङ्ग अदालत का कर्मचारी को ब्यवहार बुझ्नुका साथै न्याय सम्पादन को प्रक्रिया को बारेमा जानकारि गराउनु भएको थियो।सेवाग्राही हरुले राम्रो काम को सुरुवात भएको भन्दै खुसी ब्यक्त गरेका थिए।