बाग्लुङ गल्कोटमा भीरबाट लडेर एक जनाको मृ*त्यु

बाग्लुङ गल्कोटमा भीरबाट लडेर एक जनाको मृ*त्यु

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ, वैशाख ७ । भिरमौरीको मह निकाल्न गएका बागलुङ गलकोटका एक युवाको भिरबाट लडेर मृ*त्यु भएको छ । गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जंगलमा शनिबार साँझ साथिहरुसंग मह निकाल्न गएका थिए ।

रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृ*त्यु भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक केशव सिंह थापाले जानकारी दिनुभयो । बाग्लुङका उक्त क्षेत्रमा निकै जोखिम मोलेर भिर मौरीको मह निकाल्ने गरिन्छ । यसैक्रममा विभिन्न घ*टनाहरु यसअगाडी पनि हुँदै आएका छन् । (राजधानी दैनिक )

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय