बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

देश दुनिया खबर
0 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-५ मा खोलेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा ढुङ्गा प्रहार गरिएको हो । प्रहरीले कसले तोडफोड गरेको भन्ने पारे नखुलेको जानकारी दिएको छ ।

झापा- ५ मा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेकाले यस क्षेत्रप्रति सबैको चासो रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय