बिधालय बाट फर्किदै गर्दा पहिरो ले बगाउदा कक्षा २ मा पढ्ने ८ बर्षिया बालिका को मृत्यु।

बिधालय बाट फर्किदै गर्दा पहिरो ले बगाउदा कक्षा २ मा पढ्ने ८ बर्षिया बालिका को मृत्यु।

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बिधालय बाट फर्किदै गर्दा पहिरो ले बगाउदा कक्षा २ मा पढ्ने ८ बर्षिया बालिका को मृत्यु।

दिनेश शर्मा भाद्र १ /२०७६/बडिगाड बाग्लुङ
जिल्ला को बडिगाड गाउपालिका वडा न ७ थाम्का साबिक भिमगिठे गा बि स वडा न ४ थाम्का निवासी बुद्दी बहादुर नेपाली (हर्क )कि ८ बर्षिया छोरी शर्मिला नेपाली को मृत्यु भएको छ।शर्मिला घरबाट करिब आधा घन्टा टाढा पर्ने डाफेपातल आधारभुत बिधालय मा कक्षा २ मा अध्ययनरत थिइन ।बिधालय बाट घरफर्किदै गर्दा बेलुकी करिब साढे पाच बजेको समयमा घर नजिकै आइपुग्दा अचानक माथी बाट आएको पहिरो ले बगाइ करिब ८०० मिटर तल खोल्सा मा पुर्याएको थियो।घटना लगत्तै वडा अध्यक्ष कृष्ण गुरुङ घटना स्थल मा पुगि स्थानियहरु सहित ले शब को उद्दार गरि पहिरो बाट बाहिर निकालेका छन उक्त ठाउमा पानी परिरहेको हुदा शब लाइ पोस्टमार्टम को लागी सम्बन्धित ठाउमा पुर्याउन समस्या भैरहेको इलाका प्रहरि कार्यालय भिमगिठे का प्रमुख प्रहरी नायब निरिक्षक रिम बहादुर बैदवार ले बताएका छ्न उक्त ठाउमा पहिरो ले अन्य के क्षती गरेको छ भन्ने बिवरण आउन बाकी छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय