गुल्मीमा मिल चलाउने क्रममा एक युवती घा*इते, हेलिकप्टर आउदै !

गुल्मीमा मिल चलाउने क्रममा एक युवती घा*इते, हेलिकप्टर आउदै !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अनिश शर्मा गैरे, गुल्मी –  दरमखोला लघुजल बिद्युत परियोजना द्वारा सञ्चालित पवर हाउस सँगैको मिल सञ्चालन गर्ने कृष्ण बहादुर रानाकी छोरी १८ बर्षिरी निरु राना घा*इते भएकी हुन् । तोरि पेल्ने क्रममा एक्कासी मिलमा हात पर्दा देव्रे हात नै चुँ*डिन पुगेको छ ।

घाइते रानालाइ वामी स्थित लुम्बिनी वामी हस्पिटल पोलि क्लिनिकमा प्राथमिक उपचार गरि हेलिकप्टर मार्फत काठमाडौ लगिदै छ । हात का*टिएको पाँच घन्टा भित्र उपचार पाएमा हात जोडिन सक्ने भएको भन्ने डाक्टर हरुको भनाइ अनुसार हेलिकप्टर चार्टर गर्न लागिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय