श्रीमान श्रीमती र दुई सन्तान खोलामा हामफाले,घरमा सु’साइड नोट भेटियो [भिडियोसहित]

श्रीमान श्रीमती र दुई सन्तान खोलामा हामफाले,घरमा सु’साइड नोट भेटियो [भिडियोसहित]

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

महेन्द्र कौशल – चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन्। बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको झलुङ्गे पुलबाट हामफालेको कुरो बहिरिएको छ। घटनापछि श्रीमतीको श’व भेटिएको छ भने विनयलाई शकुशल उद्धार गरिएको थियो। उनीहरुका दुई छोरा नदीमा बे’पत्ता छन्। ती दुई सन्तान शुक्रबार बेलुका सम्म पनि भेटिएका छैननपानी धमिलो र परेकाले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदीमा हाम्फालेका हुन् । शकुसल उद्धार गरिएका विनयको सोधपुछ अनुसन्धान गर्दा ब्यापारमा घाटा भएको कुरा बताएका छन। उनले देहत्याग गर्न जानू भन्दा पहिले सु-साइड नोट लेखेको र प्रहरीले सबै थोक बुझ्दा ब्यापारमा घाटा र साहुको रिण तिर्न नसक्ने कुरा बताएका छन। सो सु-साइड नोटमा आफ्नो ९६ वर्षीय हजुरआमालाई सम्बोधन गर्दै माफ गर्नुहोला समेत लेखिको कुरा इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय