सामाजिक संजाल बन्दको अनुभव बालेनले यसरी शेयर गरे

सामाजिक संजाल बन्दको अनुभव बालेनले यसरी शेयर गरे

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल बन्द हुँदाको अनुभव शेयर गरेका छन् । फेसबुकमार्फत मेयर साहले यसले तनाव बढ्ने बताए ।

उनले यसरी सामाजिक संजाल बन्द हुँदा हामी जस्तो भाषण दिनेलाई गाह्रो हुने बताए । उनले भने, ‘फेसबुक बन्द गरेरनि तनाव हुँदोरैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !’

सरकारले बिहीबारदेखि नेपालमा सूचीकृत नभएका २६ वटा सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय