हर्क साम्पाङले आज पनि प्रतिनिधिसभामा पर्चा देखाएर विरोध जनाए

हर्क साम्पाङले आज पनि प्रतिनिधिसभामा पर्चा देखाएर विरोध जनाए

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आ पनि प्रतिनिधिसभा बैठक विरोध जनाएका छन्।

बैठक शुरु हुनासाथ उठेर उनले हातमा प्लेकार्ड प्रदर्शन गरे । प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति जवाफदेही बनाउन उनले प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

सभामुख डीपी अर्यालले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि प्रतिनिधिसभा बैठक अगाडि बढेको छ ।
यसअघि हिजोको बैठकमा पनि श्रम संस्कृृति पार्टीका सदस्यहरुले पर्चा देखाएर विरोध प्रदर्शन गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय