६१ बर्षिय आफ्नै जेठो बुवाबाट ११ बर्षिय भतिजी बलात्कृत !!

६१ बर्षिय आफ्नै जेठो बुवाबाट ११ बर्षिय भतिजी बलात्कृत !!

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ्ग । काठेखोला गाउपालिका वडा न. बिहु श्रीपालिका आफ्नै जेठा बुवा ले भाइ तिल बहादुर सुनारकी ११ बर्षिय छोरिलाइ तिजलो दरखाने दिन जवर्जस्तीकरणी गरेको घटना सार्वजनिक भएको छ । पिडितकी आमा तिला सुनारले प्रहरिलाइ जाहेरी दिएपछी घटना सार्वजनीक हुन पुगेको हो ।

तिजको दरखाने दिन साझ करिव ४ बजेको समयमा पिडित किशोरीलाई निजका ६१ बर्षिय आफ्नै जेठा बुवा चन्द्र बहादुर सुनारले यौन दुराचार गरेको कुरा पिडितकी आमा तिला सुनारले बताएकी छिन । बिउकै एक बिद्यालयमा कक्षा पाँचमा अध्ययनरत किशोरिलाइ यौन दुराचार गरेपछी जेठा बुवा फरार भएको प्रहरिले बताएको छ । प्रहरी ले पिडित किशोरि लाइ स्वास्थ परिक्षण गर्न धौलागिरी अस्पताल पठाएको जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय