नया प्र अ नियुक्ती को लागी बडिगाड गाउपालिका द्वारा भिमगिठे मा बि लाइ अनुरोध पत्र !

नया प्र अ नियुक्ती को लागी बडिगाड गाउपालिका द्वारा भिमगिठे मा बि लाइ अनुरोध पत्र !

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा बडिगाड बाग्लुङ कार्तिक ०५
भिमगिठे माध्यमिक बिधालय का निबर्तमान प्र अ सागर खरेल ले आश्विन१२ गतेका दिन प्र अ पदबाट स्वेच्छिक रुपमा राजिनामा दिएपश्चात झन्डै २ हप्ता पछि आश्विन २५ गतेका दिन बसेको बिधालय ब्यवस्थापन समितिको बैठक मा अध्यक्ष नर ब क्षत्री ले प्र अ को राजिनामा स्विकृत गरेपछी आम अभिभावक ,बिधार्थी र सरोकारवाला हरुमा अब के हुन्छ भन्ने अन्योलता बढिरहेको बेला बडिगाड गाउपालिका ले कार्तिक ४ गते नया प्र अ नियुक्ती को लागी भिमगिठे मा बि लाइ एक चिठी लेखेको छ।
बडिगाड गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुबेदी द्वारा हस्ताक्षरित उक्त पत्रमा बिधालयको मिति २०७६ /०६/२६ मा च न ६७ को पत्रबाट बिधालयको प्रधानाध्यापक पद रिक्त रहेको गाउपालिका लाइ जानकारी आएको भन्दै बडिगाड गाउपालिका को शिक्षा कार्यबिधी २०७४ सम्शोधन २०७५ सहित को दफा ५० बमोजिम को प्रकृया पुरा गरि नया प्रधानाध्यापक को नाम गाउपालिका पठाइ सहयोग गर्न बिधालय लाइ अनुरोध गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय