लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

देश दुनिया खबर
0 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका चार मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्।

एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय