बडिगाड मा युवा बिधार्थी मा लागु औषध को असर बिषयक वकतृत्व कला प्रतियोगिता हुने।

बडिगाड मा युवा बिधार्थी मा लागु औषध को असर बिषयक वकतृत्व कला प्रतियोगिता हुने।

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा बडिगाड श्रावण २५ बडिगाड युवा मन्च ले बडिगाड गाउपालिका मा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्ने भएको छ।केहिदिन अगाडी युवा मन्च का अध्यक्ष्य ढालेन्द्र शेरचन को अध्यक्ष्यतामा बसेको बैठक ले श्रावण २७ गते बिश्व युवा दिवस को अवसर मा उक्त कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको थियो।बडिगाड गाउपालिका अन्तर्गत् का माध्यमिक बिधालय हरु बाट एक जना छात्र र एकजना छात्रा सहभागी हुने कार्यक्रम मा प्रथम द्दितिय र तृतिय बिधार्थी हरुलाइ बिशेष पुरस्कार को ब्यवस्था गरिएको आयोजक ले जनाएको छ।

पछिल्लो समय युवा बिधार्थी हरु कुलत तर्फ फस्ने जोखिम बढिरहेको र गाउपालिका ले समेत सामजिक बिकृती को बिरुद्द अभियान चलाएको हुदा युवा मन्च ले पनि बक्तृत्वकला प्रतियोगिता आयोजना गरि सकारात्मक सन्देश दिन लागिपरेको मन्च का अध्यक्ष्य शेरचन ले बडिगाड अनलाइन लाइ बताए। युवा हरुको हित र स्वरोजगार बढाउने उद्देश्री ले गठन भएको मन्च ले गाउपालिका भित्र बिबिध कार्यक्रम हरु गर्दै आइरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय