इन्सपेक्टर बुवाले डीएसपी छोरीलाई सल्युट गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल

इन्सपेक्टर बुवाले डीएसपी छोरीलाई सल्युट गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको एक तस्विर सामाजिक संजालमा भाइरल बनेको छ। भारतको आन्ध्र प्रदेशमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेका हुन्।

भारतको आन्ध्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्। ट्वीटरमा यस तस्विर सार्वजनिक गरिएको छ। त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’ तस्विर भाइरल भएपछि बाबु छोरीको मुक्त कण्ठले प्रशंसा गरिएको छ। आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दरले बताएका छन्।

र यो पनि: अभिनेत्री प्रियंका कार्की आमा बन्दै

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय