गाई का`टेको आ`रोपमा बडिगाडका एक जना प`क्राउ !

गाई का`टेको आ`रोपमा बडिगाडका एक जना प`क्राउ !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

म्याग्दी । प्रहरीले गाई का*टेको आ*रोपमा म्याग्दीको बेनी नगरपालिकामा चार जनालाई प*क्राउ गरेको छ । सोमबार बेनी–८ कालीमा गाई का*टिरहेको अवस्थामा उनीहरूलाई नि*यन्त्रणमा लिइएको हो । प*क्राउ पर्नेमा मालिका गाउँपालिका – ५ का हिरा रसाइली, बेनी – ६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका – २ बागलुङका राजु विक छन् ।

उनीहरूमाथि पशुपक्षीसम्बन्धी क`सुरमा अ*नुस*न्धान थालिएको प्रहरीले जनाएको छ । चार जनालाई गाई का*टिरहेकै अवस्थामा प*क्राउ गरी अ*नुस*न्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव शर्माले जानकारी दिनुभयो । मुलुकी अ*पराध संहितामा गाईगोरु मा*रेमा तीन वर्षसम्म कै*द स*जायको व्यवस्था छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय