करदाता प्रोत्साहन पुरस्कार : ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाख

करदाता प्रोत्साहन पुरस्कार : ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाख

देश दुनिया खबर
0 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सरकारले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । १६ जना उपभोक्ताले एक–एक लाख तथा एक जनाले १० लाखको बम्पर उपहार जितेका छन् ।

गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले यसपटककाे बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय