गुल्मीकी एक युवती मृ*त फेला

गुल्मीकी एक युवती मृ*त फेला

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी, वैशाख ४ । गुल्मीकी एक युवती मृ*त अवस्थामा फेला परेकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडा नं ४ म्यालपोखरीकी २३ वर्षिया मिना कुँवरको श*व भिरबाट करिब ४ मिटर तल लडेको अवस्थामा फेला परेको वडा नम्बर चारका वडा अध्यक्ष भीम प्रसाद भट्टराईले बताउनुभयो ।

हिजो बेलुकी करिब ६/ ७ बजेको समयमा उक्त घटना भएको भएपनि आज बिहान ८ बजेतिर थाहा भएको बताइएको छ । अहिले श*वलाई पोस्टमार्टमको लागि तम्घास लैजाने तयारी भइरहेको छ । २३ वर्षीया मिना कुँवर अविवाहित महिला हुन । उनको गाउँकै एक जना पुरुष सङ प्रेम सम्बन्ध रहेको खुल्नमा आएको छ । वैवाहिक कुराका कारण आत्मह*त्या नभएर हत्या हुन सक्ने परिवारको आशंका रहेको छ ।घटनाबारे अनुसन्धान हुँदै गरेको बताईएको छ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय