बालिका क*रणी*को अभियोग लागेका गुल्मीका बालक रि*हा

बालिका क*रणी*को अभियोग लागेका गुल्मीका बालक रि*हा

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी,वैशाख ७ । केहि दिनअघि गुल्मीको कालिगण्डकी गाउँपालिकामा ५ बर्षीया वर्षीया बालिकालाई क*र*णी गरेको आ*रोप लागेका १३ वर्षीय बालकलाई गुल्मी जिल्ला अदालतले तारेखमा रि*हा गरेको छ ।

श्रेस्तेदार कृष्णशरण लामिछानेले बालकलाई बालसुधार गृहमा पठाउनुपर्ने भएपनि कोराना भाईरसको संक्रमणको बेला अभिभावककै जिम्मा लगाएर पठाउने फैसला भएको जानकारी दिनुभयो । गत चैत्र २७ गते १३ बर्षीय मगर समुदायका बालकले दलित समुदायकी ५ बर्षीया बालिकालाई जव*रजस्ती*कर*णी गरेको आ*रोप लागेको थियो ।

रातोपाटीमा समाचार छ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय