रिसाउँदै ओलीले भने- के को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्

रिसाउँदै ओलीले भने- के को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

निर्वाचनपछि पहिलो पटक सार्वजनिक भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति निकै तिखो प्रहार गरिरहेका छन् ।

ओलीले आफ्नो सम्पत्ति खरानी बनाएको तर सम्पत्ति विवरण माग गरेको बताउँदै सरकारलाई आफ्नो सम्पत्ति खरानी उठाएर लान चुनौती दिए ।

निर्वाचनबाट बनेको सरकारलाई आफूले मानेको बताउँदै सरकारले आफूमाथि निरन्तर प्रहार गरेको समेत ओलीको गुनासो छ ।

‘कसैको अकुत सम्पत्ति देख्यो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण ? सम्पत्ति विवरण खरानी भर्दिने मैले ?’ रिसाएर ओलीले भने, ‘आगो लगाएर पुगेन सम्पत्ति विवरण ? खरानी छ उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय