गुल्मीमा वृद्ध दम्पती रुखमा झु*ण्डीएको अवस्थामा फेला

गुल्मीमा वृद्ध दम्पती रुखमा झु*ण्डीएको अवस्थामा फेला

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी, १ वैशाख । गुल्मीमा एक वृद्ध दम्पती झु*ण्डीएको अवस्थामा फेला परेका छन् । एक वृद्ध दम्पतीले एउटै रुखमा झ*ण्डीएको अवस्थामा फेला परेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकलाले खनियाको रुखमा गलबन्दीले पा*सो लगाएको अवस्थामा फेला परेको बताईएको छ । उनीहरुले आत्म ह*त्या गरेका हुन् या ह*त्या हो भन्ने विषयमा भने अनुसन्धान हुँदै गरेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साझा पोष्टबाट

यो पनि पढ्नुहोस् गुल्मीमा एउटा पालिकाबाट अर्कोमा जान पूर्ण रोक : गुल्मीमा एउटा स्थानीय तहबाट अर्कोमा जान पूर्णरुपमा रोक लगाइएको छ । १२ स्थानीय तह रहेको गुल्मीम स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पनि वैशाख ३ गतेसम्म जारी रहेको छ ।

कतिपय स्थानीय तहहरुले आफ्नो क्षेत्रमा छिर्न नदिन बाटोमा तगारोसमेत राखेका छन् । स्थानीय तहमा प्रवेश गर्न खोज्नेहरुलाई निगरानी गरी ‘क्वारेन्टाइन’मा राखेको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो ।‘लकडाउन’ सुरु भएसँगै जिल्लामा प्रवेश गरेका १७ सय ४२ जनामध्ये ५५ जनामात्र क्वारेन्टाइनमा बसेका छन् । गुल्मीमा एक हजार ४८ ओटा क्वारेन्टाइन तथा २५ ओटा ‘आइसोलेसन’ तयार गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय