गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि !

गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ५० पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा सत्यवती गाउँपालिकाका ३५ बर्षिय पुरुष र रेसुंगा नगरपालिका २५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

हालसम्म दूई सय ६५ जना निको भएर घर फर्किएका छन भने बाँकी ८५ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय