गाईले जन्मायो ४ आँखा २ टाउको भएको अनौठो बाच्छी !

गाईले जन्मायो ४ आँखा २ टाउको भएको अनौठो बाच्छी !

देश दुनिया खबर
0 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कञ्चनपुर- कञ्चनपुरमा गाईले अनौठो बाच्छी जन्माएको छ । कञ्चनपुरको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ मा मंगलबार गाईले ४ आँखा २ टाउको भएको बाच्छी जन्माएको हो । त्यहाँका स्थानीय गणेश प्रसाद सुवेदीको गाईले अनौठो बाच्छी जन्माएको हो । गाईले अनौठो बाच्छी जन्माएपछि हेर्ने आउने मानिसहरुको भीड बढेको छ ।

उक्त स्थानमा गाईले अनौठो बाच्छी जन्माएको यो पहिलो पटक हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय